सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्यादेश बहुमतले पारित

<span class='c1'>सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा</span> <span class='c2'>प्रवाह सम्बन्धी अध्यादेश बहुमतले पारित</span>

काठमाडौं । प्रतिनिधिसभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले पारित भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो ।

विपक्षी दलहरूले भने सो अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले राष्ट्रिय सभाबाट प्रतिवेदनसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्