बेलबारीमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश

<span class='c1'>बेलबारीमा विभिन्न पार्टी परित्याग</span> <span class='c2'>गरी राप्रपामा प्रवेश</span>

विराटनगर । बेलबारीमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । विभिन्न वार्डबाट बेग्ला बेग्लै नेतृत्व गरिरहेका पार्टी प्रवेश गरेका हुन् । बेलबारीको वडा नं १ बाट गोपाल थापा र योगेन्द्र बराइलीको नेतृत्व मा १ काँग्रेस परित्याग गरी प्रवेश गरेका छन् ।

यसैगरी वडा नं २ बाट केवलसिंह कार्किको नेतृत्व मा ९ जना , वडा नं ८ बाट लिला कोइरालाको नेतृत्वमा ७ जना वडा नं ३ र ५ बाट नारायण क्षेत्री खुलालको नेतृत्व मा ७ जना तेस्तै वडा नं ९ बाट टेक बहादुर पोखरेलको नेतृत्वमा छ जनाले राप्रपालाइ आत्मसात गरेको जिल्ला प्रचार विभाग प्रमुख पर्शु सुवेदीले जानकारी दिएका छन् ।

कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष भोला गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि गोपाल कटवाल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्