सिराहाका सिडिओ मन्त्रालय तानिए

<span class='c1'>सिराहाका सिडिओ</span> <span class='c2'>मन्त्रालय तानिए</span>

सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ‘असक्षम’ भन्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ ।

उनको कार्याकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी भएको, एसईई परीक्षा मर्यादित र व्यवस्थित गर्न नसकेको लगायतको आरोप छ ।

सिरहाको औरही ५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ लगाउने सवालमा प्रजिअ दहालले उत्पीडकहरुलाई बचाउने भूमिका खेलेको आरोप लागेपछि गृहले उनलाई फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ । प्रजिअ दाहालको ठाउँ लिन कपिलवस्तु जिल्लामा प्रजिअ रहेका विश्व प्रकाश अर्याललाई सिरहा पठाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्