विराटनगरको होलीमा राजेश हमाल पनि सहभागी हुने

<span class='c1'>विराटनगरको होलीमा राजेश हमाल</span> <span class='c2'>पनि सहभागी हुने</span>

बिराटनगर फाल्गुन २८ , विराटनगरमा होलीको अवसरमा वाकाथोन गरिने भएको छ । राउन्ड टेवल नेपालको आयोजनामा फाल्गुन २९ गते बिहान ७:३० बजे अतिथि सदनबाट वाकाथोन आयोजना गरिने भएको हो । सडकमा होली खेल्दै हिड्दै वाकाथोन मनाइने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणमा महानायक राजेश हमाल सामेल हुने भएका छन् । "फरक नेपाली फरक रङ , हामी नेपाली एक रङ" भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्