स्नुकरको फाइनलमा अमन र विकास भिड्ने

<span class='c1'>स्नुकरको फाइनलमा अमन</span> <span class='c2'>र विकास भिड्ने</span>

 

विराटनगर २८ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको फाइनलमा खेल भोलि हुदैछ । फाइनलमा बिकास गुरुङ र अमन कार्की भिड्ने भएका छन् । पुर्वाञ्चलमा भव्य रुपमा चलिरहेको उक्त प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट खेलाडीहरू सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्