गाेग्राहाकाे वार्षिकाेत्सवमा रगत संकलन

<span class='c1'>गाेग्राहाकाे वार्षिकाेत्सवमा</span> <span class='c2'>रगत संकलन</span>

गाेग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटले अाफ्नाे साताैं वार्षिकाेत्सवमा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ । हरेक वर्ष वार्षिकाेत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्ने यस संस्थाका अध्यक्ष मनाेज कुमार बस्नेतले बताए । उनले विराटनगरमा बारम्बार देखिने गरेकाे रगत अभाव हटाउने उद्देश्यले रक्तदान गरिएकाे जानकारी दिए ।

संस्थाकाे सेयर सदस्य, कार्यलय नजिकैका टाेलवासी तथा अन्य व्यक्तिहरू रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

साे कार्यक्रममा ३४ जनाले कार्यक्रममा रक्तदान गरेकाे नेपाल रेडक्रसकाे प्रतिनिधिलाइ उदृत गर्दै अाजकाे जनविद्राेह दैनिकले समाचार लेखेकाे छ । 'रक्तदान जिवनदान' भन्ने नाराका साथ कार्यक्रम गरिएकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्