रामेश्वर खनालले छाडे नयाँ शक्ति पार्टी

<span class='c1'>रामेश्वर खनालले छाडे</span> <span class='c2'>नयाँ शक्ति पार्टी</span>

 

पूर्व अर्थ सचिव रामेश्वर खनालले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा गरेका छन्। उनले मंगलबार ट्विट गर्दै पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाएका हुन्। ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ’-उनले लेखेका छन्।  खनालले यसअिघ पनि आफू नयाँशक्तिको शुभेच्छुक रहेको तर पार्टीमा आबद्ध नरहेको बताउँदै आएका थिए। सेतोपाटि अनलाइनमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्