नेपाल समावेशी पार्टीको मोरङ जिल्ला भेला सम्पन्न

<span class='c1'>नेपाल समावेशी पार्टीको मोरङ</span> <span class='c2'>जिल्ला भेला सम्पन्न</span>

विराटनगर चैत ५ , नेपाल समावेशी पार्टीको मोरङ जिल्ला भेला आज विराटनगरमा सम्पन्न भएको छ । बिराटनगर-१२ स्थित पार्टी कार्यालयमा सम्पन्न उक्त भेलामा मोरङका जिल्लाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मोरङ जिल्ला सभापति नवीन अधिकारीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको साथै आगामी निर्वाचनको लागि रणनीति तयार पारिएको पार्टीका मोरङ सचिव निशान कट्वालले जानकारी दिए । भेलाले कृष्णकुमार राजवंशीको अध्यक्षतामा २५ सदस्यीय युवा संञ्जाल पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्