बिराटनगरमा एक किराना पसलमा आगलागी ,२५ लाख बराबरको क्षति

<span class='c1'>बिराटनगरमा एक किराना पसलमा आगलागी</span> <span class='c2'>,२५ लाख बराबरको क्षति</span>

मोरङ, चैत्र ६

मोरङको बिराटनगरमा शनिबार एक किराना पसलमा आगलागी भएको छ।

विराटनगर उप-महानगरपालिका १७ बस्ने मलना अयोगको घरमा सोही ठाँउका बुधराम देबले संचालन गरेको किराना पसलमा आगलागी हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको छ।

आगलागीबाट देवको पसलमा रहेको नगद र किराना सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडितले बताए।

उक्त आगलागी प्रहरी र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्