धनकुटाको भेडेटारमा सेताम्मे हुनेगरि असिना पर्यो

<span class='c1'>धनकुटाको भेडेटारमा सेताम्मे</span> <span class='c2'>हुनेगरि असिना पर्यो</span>

चैत्र ७ ,

धनकुटाको भेडेटारमा असिना परेको समाचार आएको छ । पुर्वान्चलको पर्यटकीयस्थल भेडेटारमा असिना परेको जानकारी सामाजिक संजालमा आएपछि अहिले भेडेटारमा भिड बढेको छ । पुर्वान्चलको मौसम बिगत २ दिन देखि चिसिएको थियो । भेडेटारको सडक असिनाले सेतो भएका छन् । यता सप्तरीमा पनि असिना परेको छ ।

 

[caption width="720" id="attachment_30246" align="alignnone"] सप्तरीमा परेको असिना[/caption] 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्