विराटनगरमा पनि राप्रपाकाे विराेध प्रदर्शन

<span class='c1'>विराटनगरमा पनि राप्रपाकाे</span> <span class='c2'>विराेध प्रदर्शन</span>

विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगरमा पनि विराेध प्रदर्शन गरेकाे छ । राप्रपाका समर्थकहरू सहभागी भएकाे विराेध र्याली  विराटनगरकाे सन्सरीमाइ स्थानबाट निस्किएकाे थियाे । उक्त विराेध र्यालीले नगर परिक्रमा गर्दै क्षेत्रीय निर्वाचन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएकाे राप्रपाका केन्द्रिय सदस्य प्रह्लाद साहले बताए ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्