चट्याङले विराटनगर ४ काे एक घरमा क्षती पुर्यायाे, (तस्विरसहित)

<span class='c1'>चट्याङले विराटनगर ४ काे एक</span> <span class='c2'>घरमा क्षती पुर्यायाे, (तस्विरसहित)</span>

विराटनगर ४ स्थित राजेश अाचार्यकाे घरमा साेमबार राती परेकाे चट्याङले क्षति पुर्याएकाे छ । ज्ञानाेदय स्कुलका संस्थापक अाचार्यकाे स्कुल हाता भित्रै रहेकाे घरमा क्षति पुर्याएकाे हाे । चट्याङका कारण बिजुलीकाे मिटर पड्किएर अागलागी भएपछि घरकाे भित्ता भत्काएकाे अाचार्यले बताए । चट्याङले घर नजिकैकाे बिजुलीकाे पाेलमा पहिलाे प्रहार गरेकाे बताइन्छ ।

चट्याङबाट बिजुलीकाे मिटर पुर्णरूपमा नष्ट समेत भएकाे छ भने बिजुलीबाट संचालित टिवि, फ्रिजलगायतका सामाग्री समेत बिगारेर लाखाैंकाे क्षति पुर्याएकाे अाचार्यले बताए । चट्याङले घर नजिकैकाे रूखमा समेत चिरा पारेकाे उनले बताए ।

तलका तस्विरहरू हामीलाइ बिक्रम कार्कीले पठाउनु भएकाे हाे :

chatyang in biratnagarchatyang in biratnagarchatyang in biratnagarchatyang in biratnagarchatyang in biratnagar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्