चट्याङ लागेर दुई घाईते, बालिका बेहोस

<span class='c1'>चट्याङ लागेर दुई</span> <span class='c2'>घाईते, बालिका बेहोस</span>

मोरङ, चैत्र ८

मोरङ र सप्तरी जिल्लामा सोमबार चट्याटङ लागेर दुईजना घाईते भएका छन् भने एक बालिका बेहोस भएकी छन्।

मोरङको रमिते खोला २ बस्ने ४० बर्षिय बिक्रम राई र निजको श्रीमती ३३ बर्षिया कोपीला राई चट्याङ लगेर घाईते भएका हुन्।

आफ्नै घरमा बसिरहेको उनिहरुलाई अचानक चट्याङ खसेर लागेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

घाईते दुबैजनालाई उपचारलाकागी लाईफ लाईन अस्पताल दमक पठाईएको छ।

यता सप्तरीको सप्तरी हर्दिया १ स्थित भेडिया बस्ने क्षेत्री सदाको अन्दाजी २ बर्षिया छोरी पुजन सदा चट्याङको आवाजले तर्घरको आगनमा खेलीरहेको अवस्थामा चट्याङको आवजले तर्सिएर बेहोस भएकी छन्।

आंफ्नै घरको आगनमा खेलिरहेकी उनलाई सोमबार दिउँसो परेको चट्याङबाट बेहोस भई उपचारकालागी बेहोस भई उपचारकोलागी लहान अस्पताल सिरहा पठाईएको इलाका प्रहरी कारयालय भेडीयाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्