बिराटनगरको सम्पूर्ण जानकारी थाहा पाउनु छ ? यसो गर्नुहोस (भिडियो)

<span class='c1'>बिराटनगरको सम्पूर्ण जानकारी थाहा पाउनु</span> <span class='c2'>छ ? यसो गर्नुहोस (भिडियो)</span>

के तपाई बिराटनगरबासी हुनुहुन्छ ? या बिराटनगरलाई माया गर्नु हुन्छ ? बिराटनगरको पल पलको जानकारी तथा यहाँ बिभिन्न ठाउँहरुबारे बुझ्न अब तपाइको मोबाइल मै सम्भव हुनेछ , ओबी मिडिया प्राली , बिराटनगरले नेपाल मै पहिलोपटक कुनै सहरको सम्पूर्ण जानकारी दिने मोबाइल एप लिएर आएको छ  । केहि महिना अघि मात्रै गुगल प्ले स्टोरमा आएको उक्त सिटि एप १ हजार बढीले डाउनलोड गरेर प्रयोग गरिरहेका छन् । बिराटनगरको समाचार , स्थानीय पसल , शैक्षिक सस्था , अस्पताल , सरकारी अफिस , बैंक आदिको सम्पूर्ण जानकारी यस एपमा पाउन सकिन्छ  ।

भिडियो गाइड

https://www.youtube.com/watch?v=QeQuQUVU_94

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्