पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा.मिश्र नियुक्त

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा</span> <span class='c2'>डा.मिश्र नियुक्त</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा.डा.कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गर्नुभएको छ ।

विश्वविद्यालयका कुुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा.डा.बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई बिहीबार नियुक्त गर्नुभएको हो ।

एकतीस वर्षदेखि अध्ययनरत डा.मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गर्नुभएको थियो । उहाँ विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्