काेरियन भाषा परिक्षा दिनेकाे लाइन विराटनगरमा पनि उस्तै

<span class='c1'>काेरियन भाषा परिक्षा दिनेकाे</span> <span class='c2'>लाइन विराटनगरमा पनि उस्तै</span>

कोरियन भाषा परीक्षाकाे फारम लिनका लागि घन्टाैं लाइनमा बस्नु परेकाे समाचारहरू यस अघिका वर्षहरू सुनिने र देखिने गर्थ्याे । यस वर्ष अनलाइनबाटै फारम भर्ने सुविधा अाएपछि फारम लिने समस्या हटि लाइन बस्नु नपर्ने विश्वास गरिएकाे थियाे तर अनलाइनबाट फारम भरे पनि बैंककाे भाैचर अावश्यक पर्ने भएपछि भाषा परिक्षाकाे रकम जम्मा गर्ने अाधिकारिक बैंकका रूपमा रहेकाे ग्लाेबल अाइएमइ बैंककाे देशभरीका शाखामा युवाहरूकाे उस्तै भिड देखिन थालेकाे छ ।

विराटनगरमा रहेकाे ग्लाेबल अाइएमइ बैंकमा पनि भाषा परिक्षामा सहभागी हुन चाहने युवाहरूकाे भिड बिहानै देखि लाग्न थालेकाे छ ।

korean language exam biratnagar

रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम मंगलबार राति १२ बजेदेखि खुलेर  चैत १८ गते बन्द हुनेछ।

[caption id="attachment_30398" align="aligncenter" width="509"]korean counter notice नगद काउन्टर सम्बन्धि सुचना[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्