पुर्वाञ्चल विद्या सदनका एसइइ सकेका विद्यार्थीकाे विदाइ

<span class='c1'>पुर्वाञ्चल विद्या सदनका एसइइ</span> <span class='c2'>सकेका विद्यार्थीकाे विदाइ</span>

पुष्पराज थपलिया

विराटनगर,१२ चैत । विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेन्डेरी बाेर्डिङ स्कूलले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका कक्षा १० का ९ औं ब्याचका विद्यार्थीहरुलाई आज विदाई गरेको छ ।
स्कूलको प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी एसईई दिएका २३ जना विद्यार्थीलाई विदाई गरेको हो । विद्यार्थीहरुलाई स्कूलका अध्यक्ष भरत सापकोटा, स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ, स्कूलका शिक्षक तथा शिक्षिकाहरुले अविर, माला लगाएर र मायाको चिनो दिएर विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्