विराटनगरमा ब्राउन सुगरसहित दुईजना पक्राउ

<span class='c1'>विराटनगरमा ब्राउन सुगरसहित</span> <span class='c2'>दुईजना पक्राउ</span>

विराटनगर । विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर शनिबार राती बरामद भएको हो ।

ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता कोपिला चुडालले जानकारी दिएकी छिन् । उनीहरुको साथमा रहेको को ३० प ४१० नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्