मोरङमा करेन्ट लागेर एक युवाको मृत्यु

<span class='c1'>मोरङमा करेन्ट लागेर</span> <span class='c2'>एक युवाको मृत्यु</span>

मोरङ, चैत्र १६

मोरङको मझारे-२ मा मंगलबार करेन्ट लागेर एक जनाको ज्यान मृत्यु भएको छ।

मृत्यु हुनेमा मझारे-२ बस्ने ३५ बर्षिय दिपेन्द्र साह रहेका छन्। उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भिर घाइते भएका साहलाई उपचारकोलागी बिराट नर्सिङहोम बिराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

मृतकको शव पोष्टमार्टमको लागी कोशी अंचल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी मझारेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्