केभिएममा शिक्षकलाई अभिमुखिकरण

<span class='c1'>केभिएममा शिक्षकलाई</span> <span class='c2'>अभिमुखिकरण</span>

पुष्पराज थपलिया

विराटनगर, १५ चैत । विराटनगरमा रहेको कोशी विद्या मन्दिर (केभिएम) स्कूलमा शिक्षकलाई अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
अभिमुखिकरणमा स्कूलमा अध्यापन गराउने २२ जना शिक्षक तथा शिक्षका सहभागि रहेका स्कूलका निर्देहक राजेशकुमार दासले बताए । उनीहरुलाई नेपालका ख्याति प्राप्त उत्प्रेरक वक्ता उदय शर्माले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्