सुन्दरहरैंचाका एक पुरुष बलात्कार आरोपमा पक्राउ

<span class='c1'>सुन्दरहरैंचाका एक पुरुष</span> <span class='c2'>बलात्कार आरोपमा पक्राउ</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको जानकारी दिएकी छिन् ।

उनका अनुसार बालिकालाई जर्बरजस्ती करणी गरेको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन् । उनी विरुद्ध बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्