धनुषा, चैत १७ । खुला दिसामुक्त अभियान चलिरहेकोबेला १७ जना बाटोमा शौच गर्ने धनुषालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुला ठाउँमा शौच गरिरहेका थिए ।
वड़ा प्रहरी कार्यालय मुजेलिया, जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस