माेरङमा हात्तीपाइले विरूद्धकाे अाैषधी खुवाउन सुरू

<span class='c1'>माेरङमा हात्तीपाइले विरूद्धकाे</span> <span class='c2'>अाैषधी खुवाउन सुरू</span>

मोरङमा आजदेखि औपचारिक रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । मोरङमा ४ हजार ६ सय स्वयंसेवक र ५ सय स्वास्थ्यकर्मीमार्फत २३ केन्द्रबाट औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मोरङमा ९ लाख ३२ हजार ५ सय ५ जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको छ । मोरङमा ९ सय भन्दा बढी हात्तीपाइले रोगका बिरामी छन् । अभियान दिनसम्म सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्