“राजनीति गर्नुभन्दा करियरमा ध्यान दिनुहोस्” – राकेश सुराना

<span class='c1'>“राजनीति गर्नुभन्दा करियरमा ध्यान</span> <span class='c2'>दिनुहोस्” – राकेश सुराना</span>

बिराटनगर चैत १८, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उद्योगी राकेश सुरानासंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उनले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताकाबारे जीवन कथा सुनाएका थिए । युवाहरुलाई उनले राजनीति गर्नुभन्दा आफ्नो करियर बनाउन लाग्न आग्रह गरे । साथै विदेश गएर गर्ने श्रम यहीँ नेपालमा नै गर्न सके विदेश भन्दा बढी कमाउन सकिने दाबी गरे ।

उक्त कार्यक्रम बिकल्प एन अल्टरनेटिभ , मेरील्याण्ड कलेज बिराटनगर (बिबिए) , मकालु टेलिभिजन र होटेल नमस्कारको संयुक्त आयोजनामा हुदै आएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्