बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

<span class='c1'>बागमती प्रदेशमा मुख्यमन्त्री</span> <span class='c2'>फेरबदलको संकेत</span>

हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा पठाएका हुन् ।विविध कारणले जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख छ ।

प्राप्त जानकारी अनुसार इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन मन्त्रीहरुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । बानियाँले लामाविरुद्ध अविश्वासको प्रस्ताव हालेर दलको नेता बन्न खाजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्