क्रिकेटर ललित राजवंशीलाई मातृ शोक

<span class='c1'>क्रिकेटर ललित राजवंशीलाई</span> <span class='c2'>मातृ शोक</span>

विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् ।

उनका अनुसार आमा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । विराटनगर महानगरपालिका १४ स्थित घरमा अहिले परिवार तथा आफन्त र छिरछिमेक भेला भएको परिवारजनले जानकारी दिएको छ ।

मृतकको आजै अन्तिम दाहसंस्कार गर्ने तयारीमा रहेको जानकारी दिइएको छ । मृतक आमा शुभोका तीन छोरा र एक छोरी छन् । जसमा ललित राजबंशी कान्छा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्