संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

<span class='c1'>संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री</span> <span class='c2'>ओली सहभागी नहुने</span>

काठमाडौं । बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् ।आज हुने भनिएकोप्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् ।

 

स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन् ।आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्