नेपाल बजार पछाडीकाे गल्लीमा एक भारतीय मृत फेला

<span class='c1'>नेपाल बजार पछाडीकाे गल्लीमा</span> <span class='c2'>एक भारतीय मृत फेला</span>

विराटनगर ११ स्थित नेपाल बजार पछाडीकाे भित्रि सडकमा एक व्यक्ति मृत फेला परेका छन् । शनिवार भारत बंगाल घर भई हाल विराटनगर-७ मा डेरा गरि बस्ने अन्दाजि ३० वर्षिय अब्जन मियाँ मृत अवस्थामा भेटिएका हुन्।

मियालाई स्थानियले शनिबार बिहान सडक किनारमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको खबर अाजकाे उद्घाेष दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्