राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै

<span class='c1'>राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो</span> <span class='c2'>थि आन सुआन बिच भेटवार्ता हुँदै</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ ।

आज सोमबार राष्ट्रपति भवन शितनिवासमा ११ बजे भेट हुने कार्यसुचि रहेको छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी थिइन् ।

सुआन भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्