विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा जेनजीले फेरिदिए

<span class='c1'>विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय</span> <span class='c2'>झण्डा जेनजीले फेरिदिए</span>

विराटनगर । विराटनगरमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको जेनजी युवा समूहले विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा फेरिदिएका छन् । स्थानीय सरकारका प्रमुखसँग समेत आक्रोश पोख्दै नाराबाजी गरेका उनीहरुले गेटमा राखिएको राष्ट्रिय झण्डा फेरिदिएका हुन् ।

विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै पुगेका छन् । संसारीमाइस्थानदेखि ट्राफिकचौक, महेन्द्रचौक हुँदै रोडशेषमा पुगेका उनीहरुले त्यसपछि प्रदेशसभा भवन, जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिका अगाडी समेत प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्