जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

<span class='c1'>जेनजीको प्रदर्शनमा प्रहरीको गोली</span> <span class='c2'>लागेर एक जनाको मृत्यु</span>

विराटनगर । काठमाण्डौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाईते एकजनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

काठमाण्डौंमा जेनजीको प्रदर्शन तिव्र बनेको छ । सरकार विरुद्धको आक्रोश सडकबाट संसद भवन प्रवेशसम्मको शक्तिशाली आन्दोलनमा रुपान्तरण बन्दै गएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्