इटहरी उपमहानगरपालिकामा जेनजीले लगाए आगो

<span class='c1'>इटहरी उपमहानगरपालिकामा जेनजीले</span> <span class='c2'>लगाए आगो</span>

विराटनगर । जेनजी आन्दोलनमा उत्रिएका युवाले सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यालयमा आयो लगाइदिएका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार दिउँसो आगो लगाइदिएका हुन् ।

आन्दोलनका क्रममा कार्यालय परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।

आगो नियन्त्रणमा आइसकेको छैन । इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्