गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

<span class='c1'>गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई</span> <span class='c2'>बुझाए राजीनामा पत्र</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारमा आफू पदमा बस्न नसक्ने जानकारी गराएका थिए । सोही लगतै प्रधानमन्त्री ओलीलाई उनले राजीनामा पत्र बुझाए ।

 

आन्दोलनले उघ्र रुप लिएपछि विभिन्न राजनीतिक दलले गृहमन्त्रीसँगै प्रधानमन्त्रीको पनि राजीनामा माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्