एमाले सांसद श्रेष्ठ र मेयर निवासमा आगजनीसँगै तोडफोड

<span class='c1'>एमाले सांसद श्रेष्ठ र</span> <span class='c2'>मेयर निवासमा आगजनीसँगै तोडफोड</span>

सिरहा । नेपका एमालेका सांसद लिलानाथ श्रेष्ठको निजी निवासमा आगजनी र तोडफोड गरिएको छ ।

मंगलबार देशभर प्रदर्शन गरिरहेका युवाले एमालेका सांसद श्रेष्ठका घरमा आगजनी र तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरुले एमाले सांसद श्रेष्ठसँगै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा समेत आगजनी र तोडफोड गरेका छन् ।

जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहँदा सिरहा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्