विराटनगरमा जेनजी आन्दोलन, प्रहरी घेरा तोडेर कोशी प्रदेशसभामा आगजनी

<span class='c1'>विराटनगरमा जेनजी आन्दोलन, प्रहरी घेरा</span> <span class='c2'>तोडेर कोशी प्रदेशसभामा आगजनी</span>

विराटनगर । विराटनगरमा जेनजी समूह कोशी प्रदेश सभा प्रवेश गरेका छन् ।

आन्दोलनमा उत्रिएको जेनजी समुहका प्रदर्शनकारी र प्रहरीबीच बारम्बार झडप भइरहेको बेला एउटा समूह प्रदेशसभा भित्र प्रवेश गरेको हो । प्रदेशसभा छिरेको समूहले आगजनी गरिदिएको छ । प्रदेशसभामा आगजनी गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्