काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा

<span class='c1'>काठमाडौं विश्वकै प्रदुषित</span> <span class='c2'>सहरको दोस्रो नम्बरमा</span>

काठमाडौं । जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई नम्बरमा परेको हो ।


काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ ।

सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजानी भएपछि काठमाडौंको आकाश प्रदुषित वायुले ढाकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्