यस्तो अवस्थामा छ ,जलेर नष्ठ भएको कोटेश्वर भाटभटेनी

<span class='c1'>यस्तो अवस्थामा छ ,जलेर</span> <span class='c2'>नष्ठ भएको कोटेश्वर भाटभटेनी</span>

काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित भाटभटेनीसुपर मार्केट पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको घरमा समेत आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्