पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वाराशहीदप्रति श्रद्धाञ्जली अर्पण
OB News Desk | Sep 14, 2025
काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।आइतबार उनले पदभार ग्रहण गर्नु अघि शहीदहरूको शालिकमा माल्यार्पण गरेकी हुन् ।