सुनसरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, २० घाइते

<span class='c1'>सुनसरीमा सवारी दुर्घटना : २</span> <span class='c2'>जनाको मृत्यु, २० घाइते</span>

विराटनगर । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका– ३ फुलचोकमा आज बिहान सवारी दुर्घटना हुँदा २ यात्रुको मृत्युभएको छ भने २० जना घाईते भएका छन् ।
ईटहरीबाट पश्चिमतर्फ जादै गरेको मिनीबस सडक किनारमा रोकिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परि २ यात्रुको घटना स्थलमै मृत्यु भएको र २० जना घाईतेहरुको धरान , विराटनगर लगायतका हस्पिटलमा उपचार भईरहेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए ।मृतक र घाइतेहरुको पहिचान तत्काल खुल्न नसकेकोले उनीहरुको पहिचान खुलाउने काम भईरहेकोे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्