मोरङ जिल्ला प्रशासन कार्यालयमा असोज ८ गतेबाट सामान्य सेवा सुचारु

<span class='c1'>मोरङ जिल्ला प्रशासन कार्यालयमा असोज</span> <span class='c2'>८ गतेबाट सामान्य सेवा सुचारु</span>

विराटनगर । जेन्जि आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट मोरङ जिल्ला प्रशासन कार्यालयमा रहेको सवारी साधन, कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, टेबल, कुर्सी, फर्निचरलगायतका सामान चोरी र नष्ट भएपछि कार्यालयको सामान्य सेवा प्रवाह प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबार जारी गरेको सूचनामा अत्यावश्यक सेवा भने निरन्तर रहने जनाएको छ। कार्यालयले २०८२ साल असोज ८ गतेदेखि नाबालक परिचय पत्र,जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवा मात्र संचालन हुने जनाएको हो।

अन्य साधारण सेवाहरु तत्काल सञ्चालन हुन नसक्ने भन्दै कार्यालयले सर्वसाधारणलाई असुविधा बेहोर्नु नपर्ने गरी सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्