विराटनगरमा जेनजी आन्दोलनका दुईजना घाईतेको अवस्था बुझ्न अस्पताल पुगे अर्थमन्त्री खनाल

<span class='c1'>विराटनगरमा जेनजी आन्दोलनका दुईजना घाईतेको अवस्था</span> <span class='c2'>बुझ्न अस्पताल पुगे अर्थमन्त्री खनाल</span>

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा घाईते भई कोशी प्रदेशस्थित दुईवटा मेडिकल कलेजमा उपचारतः घाईतेको अवस्था बुधबार बुझेका छन् । बुढीगंगास्थित विराट टिचिङ अस्पताल र विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा पुगेर घाईतेको अवस्था बुझेका हुन् ।

त्यस क्रममा विराट मेडिकल कलेजमा आन्दोलनका घाईते सन्तनु ढकाल र नोबेलमा झापा बिर्तामोडका अंकित चम्लागाईको स्वास्थ्य अवस्था बुझ्ने काम गरेका थिए । गत भदौ २३ गते इटहरीमा भएको प्रदर्शनमा मोरङको बुढीगंगा–७ का ढकालको अनुहारमा गोली लागेको थियो । अर्का चौम्लागाई समेत नोबेलमा उपचार गराई रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्