सुनसरीको बराहक्षेत्रबाट गाँजा बोकेको कार प्रहरी नियन्त्रण,चालक फरार

<span class='c1'>सुनसरीको बराहक्षेत्रबाट गाँजा बोकेको</span> <span class='c2'>कार प्रहरी नियन्त्रण,चालक फरार</span>

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असोज १० गते विहान ०१:४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साईडमा वेवासिसे अवस्थामा रहेको वि आर ११ वि आर ७१०२ नम्बरको कारलाई संका लागी चेकजाँच गर्दा उक्त कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्