विराटनगरका विभिन्न स्थानबाट ११ सेट डाइस (लङ्गुरबुर्जा) बरामद

<span class='c1'>विराटनगरका विभिन्न स्थानबाट ११</span> <span class='c2'>सेट डाइस (लङ्गुरबुर्जा) बरामद</span>

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरूबाट डाइस लङ्गुरबुर्जा सहित नगद र खेलमा प्रयोग हुने सामग्रीहरू नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १० गते साँझ खटिएको विशेष टोलीले विराटनगर क्षेत्रका मुख्य बजार तथा चोक आसपास खेलिरहेको अवस्थामा ११ सेट डाइस बरामद गरेको हो। प्रहरीले बरामद सामग्रीसहित संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्