सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन बालबालिका सहित चार जनाको मृत्यु

<span class='c1'>सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन</span> <span class='c2'>बालबालिका सहित चार जनाको मृत्यु</span>

महोत्तरी । सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन बालबालिका सहित चार जनाको मृत्यु । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका -६ मगरथाना बस्ने बेधु मंसुरको श्रीमती ६५ वर्षीया सायदा खातुन, वर्ष ६ की सविवा खातुन, अल्लाउदिन मंसुरको छोरा ८ वर्षीय डिल्लु मंसुर र नसरुल शेखको छोरी वर्ष ९ की नर्गिस खातुन छन् ।

घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । तर अस्पताल पु¥याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्