निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

<span class='c1'>निर्वाचनमा जाने कुराहरुमा कसैको पनि</span> <span class='c2'>विमति छैन : मन्त्री खरेल</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले राजनीतिक दलहरु निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति नरहेको बताए । शुक्रबार शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरुका नेताहरु र राजनीतिक दलहरुले निर्वाचनमा जानुपर्छ भन्ने कुरा आत्मसात गरेको बताएका हुन् ।

उनले भने, ‘आजको छलफलमा राजनीतिक दलहरुका नेताहरुको तर्फबाट पनि र राजनीतिक दलहरुको तर्फबाट पनि निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमती रहेन । निर्वाचनमा जानुपर्छ भन्ने कुरा उहाँहरुले पनि आत्मसात गर्नुभएको छ र निर्वाचनमा जाने हो भन्नु भएको छ तर त्यसमा कतिपय राजनीतिक दलहरु निर्वाचनमा जाने निर्णय गरिसकेकोले निर्वाचन स्वस्छ, निश्पक्ष, धादलीरहित वातावरणमा हुनुपर्छ भन्ने रहेको छ।’मन्त्री खरेलले राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा सरकारले भोली नै जेनजीहरुबीच छलफल गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्