जेनजी र राष्ट्रपति पौडेलविचको बैठक सर्यो

<span class='c1'>जेनजी र  राष्ट्रपति</span> <span class='c2'>पौडेलविचको बैठक सर्यो</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरु छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरुले असन्तुष्टि जनाएका छन् । शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरुले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए ।

जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्