सुनको मूल्य बढ्दा चाँदी घट्यो

<span class='c1'>सुनको मूल्य बढ्दा</span> <span class='c2'>चाँदी घट्यो</span>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।

आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर ३२ सय ४० रुपैयाँ कारोवार भैइरहेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलामा ३३ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्