बुधबार ७ सयले सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

<span class='c1'>बुधबार ७ सयले सुनको मूल्य</span> <span class='c2'>घट्दा चाँदीको मूल्य बढ्यो</span>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

आज सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेको हो । मंगलबार २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय ६५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्