बिराटनगरमा “मेनु बार” को उद्घाटन

<span class='c1'>बिराटनगरमा “मेनु बार”</span> <span class='c2'>को उद्घाटन</span>

बिराटनगर चैत ३० ,
बिराटनगरमा होटेल तथा रेस्टुरेन्ट खुल्नेक्रम निरन्तर जारी छ । नयाँ टेस्ट तथा कन्सेप्टमा खुलीरहेका रेस्टुरेन्टले विराटनगरमा पर्यटन साथै विराटनगरको बिशेषतामा इट्टा थप्ने काम गरिरहेको छ । यस्तै नयाँ रेस्टुरेन्ट "मेनु" पनि संचालनमा आएको छ । विराटनगरका युवाहरुको पहलमा मेनु रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको हो । ट्राफिक चाैकबाट उत्तर मेन राेडमा खुलेकाे उक्त रेस्टुरेन्ट एण्ड बारको सोमबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । विशेषगरी युवा पुस्तालाई केन्द्रीत गरेर उक्त रेस्टुरेन्ट एण्ड बार संचालनमा ल्याएको संचालकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्