विदेश पठाउछु भन्दै लामो समयसम्म नपठाएपछि पिडितहरुले घेराउ गरे विराटनगरमा घर (फोटो फिचर)

<span class='c1'>विदेश पठाउछु भन्दै लामो समयसम्म नपठाएपछि पिडितहरुले</span> <span class='c2'>घेराउ गरे विराटनगरमा घर (फोटो फिचर)</span>

विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाख सम्म रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । आईतबार पिडितहरुले पौडेलको घरमा आएको छ भन्ने सुचना पाएपछि घर घेराउ गरेका थिए । तर प्रहरी र पिडित पक्षले घरमा खोजतलास गर्दा उनी फेला परेनन् ।
सम्बन्धित समाचार विस्तृत रुपमा आउदैछ :-

तस्वीर : प्रेम देवान /आवर विराटनगर

 

तस्वीर : प्रेम देवान /आवर विराटनगर

 

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर

 

तस्वीर : प्रेम देवान /आवर विराटनगर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्